दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४” रहेकोछ ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले एकानब्बेऔं दिनदेखि प्रारम्भ हुनेछ ।